जेठ १३, काठमाडौं । सुनको भाउ फेरि ९८ हजार रुपैयाँमा पुगेको छ । हिजो तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज २ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा पुगेको हो। चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा पुगेको छ ।