काठमाडौं । नयाँबानेश्वरस्थित संघीय संसद भवनअगाडि एक व्यक्तिले शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।

नयाँबानेश्वर चोकबाट तीनकुने तर्फ जाने सडकखण्डको संसद भवनअगाडि इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् । तर, उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ ।