काठमाडौ । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ ।

चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व विधिवत् रूपमा सुरु भएको मानिन्छ ।

यो वर्षको होली पर्व यही फागुन २२ र २३ गते परेको छ ।