काठमाडौं । हेलो सरकारले साेमबार ७५ वटा समस्या समधान भएको जानकारी दिएको छ ।

हेल्लो सरकारमा आएका ५० वटा गुनासो दर्ता भएकाे बिगतका सहित ७५ वटा गुनासो समाधान भई फस्यौट गरिएको हेल्लो सरकारले जनाएको छ ।