काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअुनसार आज सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर कारोबार भइरहेको छ ।
आज छापावाल सुनको मूल्य एक लाख तीन हजार ५०० र चाँदीको मूल्य एक हजार २४५ रुपैयाँ कायम भएको छ ।