काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको फोटो फेरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको दुवै गालामा भएको कोठी हटाएर एडिट गरेको फोटो राखिएको थियो ।

उक्त फोटोको चौतर्फी विरोधपछि राष्ट्रपति कार्यालय शीतलनिवासले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको दुवै गालामा रहेका कोठी भएको नयाँ फोटो राखिएको छ ।