काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखा जाने भएका छन्।

गोरखा दरबार अवलोकनका लागि उनी गोरखा जान लागेको सचिवालयले जनाएको छ।

आज बिहान साढे ९ बजे राष्ट्रपति पौडेल गोरखा प्रस्थान गर्नेछन्।