काठमाडौं । १० दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू भएको छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएकाे हाे ।
सरकार विस्तारका लागि नेताहरुसँग छुट्टाछुटै छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन बैठकमा छलफल गर्न लागेका हुन् ।