काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक अधिकृत पदमा दरखास्त आह्वान गरेको छ।
सेनाले विभिन्न पदमा गरी ६२० जनाको माग गरेको हो।
सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले प्राड/ प्राविधिक/हवाई सेवा तर्फका अधिकृतको दरखास्त माग गरेको हो।


