काठमाडौँ । काठमाडौँ महानगरपालिकाको टोलीले तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका हटाउन डोजर परिचलन गरेको थाहा पाएसँगै स्थानीयले बाटो छेकेका छन्।

महानगरपालिकाको टोली डोजरसहित पुग्ने जानकारी पाएपछि स्थानीयले सडकमा टायर र ढुंगा थुपारेर बाटो छेकेका हुन्।