काठमाडौं । नेपाली सेनाको साइबर स्पेसमा अट्याक गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले स्याङ्जाको वालिङ स्थायी घर भई पोखरा बस्दै आएका सागर ढकाललाई पक्राउ गरेको जानकारी दिएकाे छ।

हरीका अनुसार ढकालले नेपाली सेनाको साइबर स्पेसमा अनधिृत पहुँच राख्ने हिसाबले बारम्बार अट्याक गरेका थिए ।