काठमाडौं । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि सुन साेही मूल्यमा काराेबार भएकाे थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ।

शुक्रबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार चाँदी आज पनि सोही मूल्यमा खरिद–बिक्री भइरहेको छ।