चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेलहरु हुँदैछन् ।

टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र चितवन टाइगर्सबीच प्रतिस्पर्धा आज बिहान ९ः३० बजे प्रतिस्पर्धा हुनेछ ।

यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स बीच हुनेछ । भैरहवा र ललितपुरबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ ।