पाकिस्तानको बलुचस्तानमा भुकम्पमा परी २० जनाको मृत्यु भएको छ ।

५ दशमलव ७ रेक्टर स्केलको भुकम्प जांदा कयौं घरहरु भत्किएका छन् ।

स्थानिय समयानुसार विहान ३ गएको भुकम्पका समय अधिकांश मानिसहरु घरमा सुतीरहेकाले हताहतीको संख्या अझै बढ्न सक्ने पाकिस्तानको विपद ब्यवस्थापन शाखाले उल्लेख गरेको छ ।

भुकम्पमा परी हाल सम्म २ सय जना भन्दा बढि घाइते भएका छन् ।