मेलिना राई र सुनिल कटुवालको स्वरमा रहेको ‘डाँडै काटौला’ म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमा नै लाखौ दर्शकसामु लोकप्रिय भएको छ ।

अहिले उक्त म्युजिक भिडियोलाई युटुबमा १० लाख भन्दा धेरै पटक हेरिएको छ ।

अर्जुन पोखरेलको संगीत र दिनेश राज पुरीको शब्द रहेका ‘डाँडै काटौला’मा खनाल, सुरबिर पण्डित , पल शाह, पुष्प खड्का, एलिसा श्रेष्ठ , रुबिषा श्रेष्ठको अभिनय तथा गम्भिर विष्टको निर्देशन रहेको छ ।