काठमाडौं । गायक मनोज श्रेष्ठ ‘जेन’ले आज आफ्नो ३२औ जन्मदिन मनाउदै छन्। गायक श्रेष्ठले यसअघि ‘तिमीलाई मैले देखेको’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेर दर्शक स्रोताको मन जितिसकेका छन्। भविष्यमा अझै उत्कृस्ट गीत संगीत सिर्जना मार्फत स्रोतामाझ आउने तयारी रहेको गायक श्रेष्ठले बताएका छन्। सबैखबरको तर्फबाट गायक श्रेष्ठलाई जन्मदिनको धेरै धेरै शुभकामना। प्रगति, प्राप्ति र परिवर्तन निरन्तर होस्। उर्जा,उमंग र उल्लासले जीवन अर्थपूर्ण होस। खुसी र प्रसन्नताले जीवन लहलहाहोस्। जिवनका हरेक सकरात्मक पाइलाहरु,सफलता ले भरिपुर्ण होस। जन्मदिन को लाखौं-लाख शुभकामना व्यक्त गर्दछौ।

गायक मनोज श्रेष्ठ द्वारा स्वरबद्ध ‘तिमीलाई मैले देखेको’ भिडियो