काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले यूएईलाई १९२ रनको लक्ष्य दिएको छ ।
यूएईको अजमानस्थित एडेन गार्डेन ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको हो ।