काठमाण्डाै । आईसीसी विश्व कप क्रिकेट लिग–२ क्रिकेटअन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाललाई पीएनजीले ९६ रनकाे लक्ष्य दिएकाे छ ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। कुशल मल्ल र ललित राजबंशीले २-२ विकेट लिँदा सोमपाल कामीले १ विकेट हात पारे।







