काठमाडौं । सामाजिक प्लेटफर्म ट्विटरमा अर्को ठूलो परिवर्तन गरिएको छ। यस पटक एलोन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । यसको मतलब अब ट्विटरबाट निलो चरा गायब भएको छ। ट्विटरले आफ्नो नयाँ लोगो ‘कुकुर’ बनाएको छ ।