काठमाडौं । सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ।
मंगलबार उक्त अकाउन्टबाट भियतनामी शब्दमा पोस्ट राखिएपछि ह्याक भएको आशंका गरिएको हो ।
मंगलबार बिहानदेखि पेजमा समस्या आइरहेको सशस्त्र प्रहरी बलले जनाएकाे छ।
अहिले प्राविधिक टोलीले उक्त पेजलाई पुन: नियन्त्रणमा ल्याउने प्रयास छ।