काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको फाइनल खेलमा घरेलु टोली नेपालविरुद्ध युएई १ सय १७ रनमा अलआउट भएको छ । 

टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले युएई ३३ दशमलब १ मा १० विकेट गुमाएर १ सय १७ रन बनायो ।