काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना रानामगर वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।

उनले अविरल लामासँग लगनगाँठो कसेकी हुन् ।

अन्जना हाल नेपाली टोलीको दोस्रो रोजाईकी गोलरक्षक हुन् ।