काठमाडाैं। उत्तरी छिमेकी चिनले गत दशक भित्र अदभुतपुर्व विकास गरेकाे छ । 

बिशाल तथा गगनचुम्बी भवन मात्रै हाेइन, रेल्वे लाइन र सडक जस्ता पुर्वाधारमा यति धेरै ठुलाे विकास गरेकाे छ कि त्याे देखेर विश्व नै छक्क परेकाे अवस्था छ । सरकार नियन्त्रित चाइना डेलीले एउटा सडक सञ्जालकाे तस्विर हालै सार्बजनिक गरेकाे छ, त्याे हेरे पछि सबैले भन्नेछन कि वाह !