काठमाडौं । नेपालले आईसीसी यु-१९ विश्वकप एसिया छनोटमा मलेसियालाई ७२ रनमै रोक्न सफल भएको छ। ​

यूएईस्थित मलेका क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसिया ३५ दशमलव ३ ओभरमा ८ विकेट गुमाउँदै मात्र ७२ रन मात्र बनाउन सफल भयाे ।