काठमाडौं । नेपालले क्रिकेट विश्वकप लिग-२ मा पपुवा न्यु गिनीलाई २ सय ९८ रनको लक्ष्य दिएको छ ।

टस हारेपछि ब्याटिङमा आएको नेपालले ४९.१ ओभरमा २ सय ९७ रनमा अलआउट भयो ।  

एक दिवसीय क्रिकेट इतिहासमा नेपालले अहिलेसम्मकै उच्च स्कोर  बनाएको हाे ।