काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम खेलमा आज नेपालले युएईको सामना गर्दै छ ।

खेल टीयू क्रिकेट मैदानमा नेपाली समय अनुसार साढे ९ बजेदेखि शुरु हुने छ ।

आज नेपालले युएईलाई पराजित गरे विश्वकप क्वालिफायरमा सिधै छनौट हुने छ ।