नेपाली लेग स्पीनर सन्दीप लामिछाने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट पूरा गर्ने बलर बनेका छन् । यो उनको विश्व कीर्तिमान हो ।

ओमानविरुद्ध १ विकेट लिएसँगै सन्दीपले ४० खेलमा सय विकेट पूरा गरेका हुन् ।