सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा छ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई पत्रकार सम्मेलनमार्फत आइतबार सार्वजनिक गर्दै चैनपुर इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मी । तस्बिर ः भविन कार्की÷रासस