राजविराज, २७ भदौः सप्तरीको राजविराजस्थित हिलाम्मे हुलाकी सडक । सडक निर्माणमा ढिला हुँदा सवारीसाधन सञ्चालन गर्न र नागरिकलाई आवतजावतमा सास्ती भएको छ । तस्बिर ः अरुणकुमार यादव÷रासस