सभामुख अग्नि सापकोटाले सोमवार दिउँसो सर्वदलीय बैठक बोलाएका छन् ।
नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि त्यसको निकासको लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।