यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्वर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दा पर्यटन गन्तव्यका रूपमा विश्वसामु थप स्थापित गर्नु पर्ने बताउनु भएको छ ।

४२ औँ विश्व पर्यटन दिवसका अवसरमा शुभकामना दिनुहुदै प्रधानमन्त्री देउवाले पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रबद्र्धनका माध्यमबाट आय तथा रोजगारी सृजना गरी लाभको वितरण स्थानीय समुदायसम्म पुर्याउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने प्रधानमन्त्री देउवाले उल्लेख गर्नु भएको छ ।