यस्तै आज प्रतिनिधि सभा बैठक बस्दै छ ।

आजको प्रतिनीधिसभा बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु कार्यसुचि रहेको संघीय संसदको महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिनुभयो ।

आज २ बजे बस्ने प्रतिनिधिसभाको वैठकबाट बजेट सम्बन्धि विधेयकहरु सवै पारित गर्ने र अधिवेशन अन्त्य गर्ने सहमति भएको पनि बताइएको छ ।