काठमाडौँ, १२ असोजः

गृहमन्त्री बालकृष्ण खाँण मङ्गलबार गृह मन्त्रालयमा आयोजित बैठकमा काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई दसैँ तिहारलगायत चाड पर्वमा सुुरक्षा तथा बजार अनुुगमन प्रभावकारी बनाउन निर्देशन दिँदै । तस्बिर ः प्रदीपराज वन्त÷रासस