काठमाडौँ, १२ असोज ः

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच मङ्गलबार ओली निवास बालकोटमा भएको भेट । तस्बिर ः सौजन्यः अध्यक्ष ओलीको सचिवाल÷रासस