भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तव नेपाल आएका छन्।

उनी तीन दिनसम्म नेपाल रहने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बताएको छ।

श्रीवास्तव अहिले भारतीय विदेश मन्त्रालयमा रहेर नेपाल मामिला हेर्छन् । उनको भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ।