सभामुख अग्नि प्रसाद सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ ।


काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या मुद्दामा परेको मुद्दाको आज सुनुवाई हुन लागेको हो । संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ ।