नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी १० वर्षपछि एमालेमै प्रवेश गर्नुभएको छ ।

दुई दिनअघि मात्रै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका लेखी गोदावारीमा भइरहेको विधान महाधिवेशनबाट एमालमो प्रवेश गर्नुभएको हो ।