बेलायत सरकारले नेपाललाई रातो सूचीबाट हटाएको छ ।
कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातो सूचीमा बेलायतले राखेको थियो ।
बेलायतले हिजो नेपाललगायत ४७ देशलाई आफ्नो रातो सूचीबाट हटाएको जनाएको छ ।
यससँगै अझै अन्य सात देश भने रातो सूचीमै छन् । रातो सूचीबाट हटाए पनि यो लागू भने असोज २५ गतेदेखि लागू हुने सूचनामा उल्लेख गरिएको छ ।