बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका किसानले गाईवस्तुलाई हिउँदमा खुवाउन सङ्कलन गरेको खरका थुप्रा । तस्बिरः विनोद सिंह विष्ट÷रासस