२५ वैशाख, काठमाडौं । सुन चाँदीको भाउ आज बढेको छ । सुनकाे भाउ आज ताेलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९८ हजार ६ सय रुपैयाँमा पुगेको छ।

यस्तै, चाँदी तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।