बैशाख ३०, काठमाडौँ । काभ्रेको चौंरीदेउराली गाउँपालिकामा मतपेटिका नै फुटाइएको छ। चौंरीदेउराली कात्तिके ६ को मतदान केन्द्रमा मतपेटिका नै फुटाइएको हो।

मतदान भएको पेटिका सुरक्षित ठाउँमा राखिएको छ,’ बस्नेतले भने,‘बाहिर २ वटा खाती मतपेटिका तानातान गरी एउटा केही फुटेको छ।’ निर्वाचन अधिकृत शम्भुकुमार बस्नेतले विवादपछि खाली मतपेटिका तानातान भएको जानकारी दिए।