काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरेको अत्यधिक मूल्यवुद्धिको विरोध गर्दै प्रशर्दनीमार्गस्थित नेपाल मानविकी क्याम्पसका जनता समाजवादी पार्टी समर्थित विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्।
पेट्रोलियम पदार्थको मुल्य बढाएको विरोधमा विद्यार्थीले राके जुलुससहित अर्थमन्त्री जनार्दन शर्मा र आपूर्तिमन्त्री दिलेन्द्र बडूको तस्वीर जलाएका थिए । तस्वीरः अनन्ता भण्डारी/सबै खवर




