युएईमा जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि लामिछाने युएई जाने तयारीमा लागेका हुन । नेपाल क्रिकेट संघले लामिछानेको नाम खेलाडीको सुचीमा राखिसकेको छ ।

सो टिमका एक खेलाडी बिरामी भए पछि उनको नाम हटाएर लामिछानेको नाम राखिएको क्यानले जनाएकाे छ ।श्याम (माैसम) ढकाल घाइते भएकाे कारण उनकाे ठाउँमा सन्दिप जाने क्यानले जानकारी दिएकाे छ ।