ताप्लेजुङ । हिमपातपछि सेताम्मे बनेको ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसर । सामान्य वर्षासँगै पाथीभरासहित यहाँका उच्च क्षेत्रमा हिमपात भइरहेको छ । तस्बिरः सन्तोष पुर्कुटी/रासस