आज मिति २०८० साल वैशाख ०१ गते शुक्रबार,नवमी तिथी । आज चन्द्रमा मकर राशिमा हुनेछ । आज बिहान सूर्योदय ०५:४३ मा हुनेछ भने सूर्यास्त बेलुका ०६:२७ मा हुनेछ ।
आजको राशिफलः
मेष (चु चे चो ला लि लु ले लो अ)
पराक्रम बढ्नाले आज तपाईको दिन सुखमय रहनेछ । कृषी, चौपायहरुबाट पनि आज तपाईलाई फाइदा मिल्ने योग रहेको छ ।
वृष (इ उ ए ओ वा वि वु वे वो)
कुनै पनि नयाँ कार्यको थालनी गर्दा राम्रो हुने योग रहेको छ । बोलीको प्रभावबाट महत्वपूर्ण कामहरु बन्ने दिन रहेको । भाग्य अभिवृद्धि र सामाजीक भावना वृद्धि हुने योग पनि रहेको छ ।
मिथुन ( क कि कु घ ङ(ग) छ के को ह)
आज तपाईको दिन एकदम खास हुनेछ । घरमा अतिथी सत्कार गर्न पाइने योग रहेको छ भने मिष्ठान्न भोजनको पनि योग रहेको छ । स्वास्थ्यमा भने ध्यान पुर्याउनु होला ।
कर्कट (हि हु हे हो डा डि डु डे डो)
नयाँ क्षेत्रमा भ्रमण गर्न पाइने योग देखिएको छ । पुराना साथीभाइसङ्ग भेटघाट हुने दिन पनि रहेको छ । आज तपाईको दिन सुखमय रहने छ ।
सिहं (मा मि मु मे मो टा टि टु टे)
पूराना कुराहरु सम्झनाले जोस, जागँर हराउने योग देखिए पनि हिम्मत लिएर काम गर्नाले तपाईको कामहरु बनेर जानेछन् । प्रेम सम्बन्ध भने राम्रो भएर जानेछ ।
कन्या ( टो पा पी पू ष ण ठ पे पो)
बोलीको प्रभावबाट महत्वपूर्ण कामहरु बन्ने दिन रहेको छ । भाग्य अभिवृद्धि र सामाजीक भावना वृद्धि हुने योग पनि रहेको छ ।
तुला (रा री रु रे रो ता ती तु ते)
राजनितिक क्षेत्रको सफलताले मन हर्षित हुनेछ । मनमा चञ्चलता बढ्नेछ । छोटो यात्राको योग पनि रहेको छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
आफ्नो प्रगतिमा मन रमाउने छ । आज तपाईको उत्साहवर्दक दिन रहेको छ भने साझँपख केहि शुभ समाचार पनि सुन्न पाउनुहुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आज सुरु गरेको हरेक कार्यमा तपाईलाई सफलता मिल्नेछ । भगवान प्रति आस्था बढेर जानेछ भने प्रेम सम्बन्ध राम्रो हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
कला र साहित्य क्षेत्रमा आज तपाईको रुचि बढेर जानेछ । कामको प्रशंसा हुनेछ । नयाँ जागिर पाउने योग पनि रहेको छ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
जीवनमा नयाँ किसिमको मोड आउनेछ । बोलीको प्रभावबाट महत्वपूणर् कामहरु बन्ने दिन रहेको छ भने पुराना साथीभाईबाट सहयोग प्राप्त हुनेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
नयाँ व्यवसाय थालनी गर्न राम्रो समय रहेको छ । धार्मिक कार्यमा मन लाग्नेछ भने रमणिय यात्राको योग पनि रहेको छ ।