आज मिति २०८० साल फागुन २० गते तदअनुसार मार्च ३, २०२४ आइतबार, कृष्णपक्षको सत्तमी [९ वजेसम्म], अष्टमी तिथि, अनुराधा नक्षत्र, हर्षण योग । वृश्चिक राशिमा चन्द्रमा । खुशी/ हर्ष लाई जनाउने यो योग शुभ हो ।
- अभिजित् मुहूर्त: बिहान ११:५३ देखि १२:३९ सम्म,
- काठमाण्डौंमा सुर्योदय: बिहान ०६:२७
- सुर्यास्त: बेलुका ०६:०६ बजे
- मेष : तपाईंको स्वास्थ्य उत्तम रहनेछ।काममा नयाँ अवसर र सम्मान मिल्नेछ। परिवारबाट सहयोग रहनेछ। माया प्रेममा खुशी र सुख मिल्नेछ। शुभ अंक- २ शुभ रंग- नीलो
- वृष : तपाईंको स्वास्थ्यमा ध्यान दिनुहोस। परिवारलाई समय दिनुहोस । प्रेममा मनमुटाव वाट जोगिनुहोस् । शुभ अंक- ३ शुभ रंग- पहेलो
- मिथुन: तपाईंको स्वास्थ्यमा कुनै समस्या आउन सक्छ । आर्थिक लाभ र धन सम्पत्ति बढ्नेछ। परिवारमा आपसी सम्झौता रहनेछ। मायामा रोमान्स छ। शुभ अंक – २ शुभ रंग- सेतो
- कर्कट : तपाईंको स्वास्थ्य राम्रो रहनेछ। आफ्नो काममा उन्नति र सफलता मिल्नेछ। तपाईंको परिवारमा शान्ति र सुख रहनेछ। मायालु व्यक्ति प्राप्त हुनेछ। शुभ अंक- ९ शुभ रंग- रातो
- सिंह : स्वास्थ्यमा ध्यान दिनुहोस्। आफ्नो काममा चुनौतीहरू सामना गर्नुपर्नेछ। परिवारमा सामान्य विवाद हुन सक्छ। मायाको कुरामा अविश्वास हुन सक्छ। शुभ अंक- ५ शुभ रंग- पहेलो
- कन्या: तपाईंको स्वास्थ्य सामान्य असहज हुनसक्छ। तपाईंले आज काममा उत्कृष्ट प्रदर्शन गर्न सक्नुहुनेछ। सपरिवारमा आनन्द रहनेछ। मायामा कुरामा विश्वास मिल्नेछ। शुभ अंक- १ शुभ रंग- सुनौलो
- तुला: आज स्वास्थ्यमा ध्यान दिनुहोस्। आफ्नो काममा कठिन परिश्रम र बुद्धि देखाउनुपर्नेछ। परिवारमा कुनै विवाद वा असन्तोष हुन सक्छ। प्रेम सफल छ। शुभ अंक- ३ शुभ रंग- खैरो
- वृश्चिक : तपाईंको स्वास्थ्य राम्रो रहनेछ। आफ्नो काममा सम्मान मिल्नसक्छ। परिवारबाट प्रेम र सहयोग रहनेछ। मायामा खुशी मिल्नेछ। शुभ अंक- ९ शुभ रंग- गुलाबी
- धनु: तपाईंको स्वास्थ्य ठिक छ । काममा उत्कृष्ट रुपमा प्रदर्शन गर्न सक्नु हुनेछ। परिवारमा आनन्द र उल्लास रहनेछ। मायाको कुरामा विश्वास र वफादारी मिल्नेछ। शुभ अंक- ७ शुभ रंग- कालो
- मकर : स्वास्थ्यमा ध्यान दिनुहोस्। आफ्नो काममा चुनौतीहरू सामना गर्नुपर्ने सक्छ। परिवारमा कुनै विवाद वा असन्तोष हुन सक्छ। मायाको कुरामा निराशा हुन सक्छ। शुभ अंक- ३ शुभ रंग- बैंजनी
- कुम्भ : तपाईंको स्वास्थ्य उत्तम रहनेछ। त आफ्नो काममा नयाँ अवसर मिल्नसक्छ। परिवारमा खुशी रहनेछ। मायामा मनमा सन्तोष मिल्नेछ। शुभ अंक- १ शुभ रंग- नीलो
- मीन : तपाईंको स्वास्थ्यमा कुनै ठूलो समस्या आउने छैन। आर्थिक लाभ र धन सम्पत्ति बढ्नेछ। आज परिवारमा सुख रहनेछ। तपाईंलाई मायाको राम्रो छ । शुभ अंक- ९ शुभ रंग- हरियो
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् उनि वैदिक ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।