संखुवासभा । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ ।

अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।