काठमाडौँ । साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा पूजा अर्चनाका लागि आएका भक्तजनहरुको घुइँचो। साउनको सोमबार भगवान शिवको पूजा अर्चना आजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । तस्बिर : हरिराम भेटुवाल/रासस