सुनसरी । सुनसरीको दुहबी नगरपालिका-२ स्थितमा करेन्ट लागेर बालकको मृत्यु भएको छ ।
हिजो साँझा साढे ७ बजे आफ्नै घरमा खेल्ने क्रममा अचानक करेन्ट लाग्द उनि घाईते भएका थिए ।
उपचारको लागि बिराट टिचिङ हस्पिटल लगिएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।







