काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

 पाण्डेको यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालहरूमा कडा आलोचना भएको थियो ।

यसअघि प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।